२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट 


सञ्चार डबली
  • सोमबार, वैशाख ८ २०८२
  • 5.9K
    SHARES

  • images
     आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट 


     काठमाडौं  । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ४ दशमलव ०४ अङ्कले घटेर २७०१ दशमलव ९९ को विन्दुमा पुगेको छ ।

    सोमबार ३१९ कम्पनीका ७८ हजार ६७८ पटकको कारोबारमा २ करोड १२ लाख ३ हजार ७६६ कित्ता सेयर खरिद बिक्री भइरहेको छ । जसमा कारोबार रकम ८ अर्ब ७७ करोड ५७ लाख २० हजार २९३ रुपैयाँ रहेको छ । १

    १२ कम्पनीको सेयर मूल्य बढ्दा ११३ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये पाँच वटा घट्दा बाँकीमा हरियाली छाएको छ । आज नगदी ग्रुप पावरमा लगानीकर्ता झुम्मिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend