२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति  ?


सञ्चार डबली
  • सोमबार, वैशाख ८ २०८२
  • 6.8K
    SHARES

  • images
    ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति  ?

    काठमाडौं ।  ग्लोबल आइएमई बैंकले विभिन्न प्राविधिक पदहरूका लागि रोजगारीको आवेदन खुला गरेको छ ।बैंकले डेटा साइन्टिष्ट, डेटा इन्जिनियर, बिआई ड्यासबोर्ड डेभलपर, र इन्फरमेसन सेक्युरिटी एनालाइष्ट पदमा योग्य उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको हो ।

    इच्छुक उम्मेदवारले मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्प्युटर विज्ञान वा सूचना प्रविधि विषयमा कम्तीमा स्नातक तह वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने ग्लोबल आइएमई बैंकले जनाएको छ ।

    त्यसका साथै, उम्मेदवारसँग बैंक वा वित्तीय संस्थामा सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्षको कार्यानुभव, वा अन्य संस्थामा सम्बन्धित क्षेत्रमा कम्तीमा ३ वर्षको अनुभव हुनुपर्ने उल्लेख छ । योग्यता पुगेका इच्छुक उम्मेदवारले यही वैशाख १३ गतेभित्र आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend