२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

वाणिज्य बैंकहरुको खुद नाफा ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ 


सञ्चार डबली
  • आइतबार, वैशाख ७ २०८२
  • 7.6K
    SHARES

  • images
    वाणिज्य बैंकहरुको खुद नाफा ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ 

    काठमाडौं । वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दा यस्तो तथ्याकं आएको हो । सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरुले सो नाफा कमाएका हुन् । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४० अर्ब ६८ करोड रुपैयाँ थियो ।

    एक वर्षको समीक्षा अवधिमा बैंकहरुको नाफा जम्मा १.४० प्रतिशत बढेको हो । यस क्रममा नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ५ करोड खुद नाफा कमाएको छ । तर वृद्धिदरका आधारमा भने नेपाल बैंकले सबैभन्दा धेरै २१ गुणा नाफा बढेको देखिन्छ । त्यस्तै एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । कुमारी, सिटिजन्स, हिमालयन, स्ट्याडर्ड चार्टर्ड, सिद्धार्थ, प्राइम मर्सियल र कृषि विकास बैंकको पनि नाफा घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend