२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनआइसी एशिया लघुवित्तको सञ्चालकमा पौडेल नियुक्त


सञ्चार डबली
  • आइतबार, वैशाख ७ २०८२
  • 6.5K
    SHARES

  • images
    एनआइसी एशिया लघुवित्तको सञ्चालकमा पौडेल नियुक्त

    काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा बलराम पौडेल नियुक्त भएका छन् ।

    संस्थाको आज वैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । पौडेल आगामी वार्षिक साधारणसभा सम्मका लागि सञ्चालकमा नियुक्त भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend