२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • आइतबार, वैशाख ७ २०८२
  • 5.4K
    SHARES

  • images
    सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीकै मूल्य स्थिर रहेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० कायम भएको छ ।

    यस्तै चाँदीको मूल्य शुक्रबार १९ सय ६० रुपैयाँ कायम भएकोमा आइतबार पनि सोही मूल्य कायम भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend