२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 २६.५५ अंकले बढ्यो नेप्से परिसूचक, कति भयो कारोबार ?


सञ्चार डबली
  • मंगलबार, वैशाख २ २०८२
  • 5.8K
    SHARES

  • images
     २६.५५ अंकले बढ्यो नेप्से परिसूचक, कति भयो कारोबार ?

    काठमाडौं । वर्ष २०८२ को पहिलो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक २६.५५ अंकले बढेको छ। आज नेप्से ०९९ प्रतिशतले बढेर २,६८८.६३ बिन्दुमा उक्लिएको छ।

    आज दिनभर ८ अर्ब ५४ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend