२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कुमारी बैंकको २ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • आइतबार, चैत ३१ २०८१
  • 5.5K
    SHARES

  • images
    कुमारी बैंकको २ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले सबैले किन्न पाउने गरी २ लाख १४ हजार १११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

    उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (शेयर रजिष्ट्रार) वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend