२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 सुनको मूल्यले बनायो नयाँ रेकर्डः कति पुग्यो तोलाको ? 


सञ्चार डबली
  • शुक्रबार, चैत २९ २०८१
  • 5.0K
    SHARES

  • images
     सुनको मूल्यले बनायो नयाँ रेकर्डः कति पुग्यो तोलाको ? 


    काठमाडौं ।  आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख  ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

    यस अघि बिहीबार सुन तोलामा एक लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य  पनि बढेको छ । आज चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।  बिहीबार चाँदी एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend