२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

इसेवाको नाममा भ्रामक एसएमएस, लिंक क्लिक नगर्न आग्रह


सञ्चार डबली
  • मंगलबार, चैत २६ २०८१
  • 6.4K
    SHARES

  • images
    इसेवाको नाममा भ्रामक एसएमएस, लिंक क्लिक नगर्न आग्रह

    काठमाडौं ।  डिजिटल वालेट इसेवाको नाममा स्क्यामरले भ्रामक एसएमएस पठाएको पाइएको छ । इसेवाले एक सूचनामार्फत एटी अलर्ट नामक सर्ट कोडबाट इसेवा ग्राहकहरूलाई भ्रमित पार्न एसएमएसहरु पठाइरहेको पाइएको भन्दै सचेत रहन ग्राहकलाई अनुरोध गरेको छ ।

    ‘यी सन्देशहरू इसेवाबाट पठाइएका होइनन् र यस्ता भ्रामक सन्देशको पछि लागेर कुनै पनि लिंकमा क्लिक नगर्न तथा आफ्नो व्यक्तिगत वा वित्तीय विवरण प्रदान नगर्न अनुरोध गरिन्छ’, इसेवाले मंगलबार एक सार्वजनिक सूचनामार्फत भनेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend