२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

दोहोरो अंकले घटयो सेयरबजार


सञ्चार डबली
  • सोमबार, चैत २५ २०८१
  • 6.5K
    SHARES

  • images
    दोहोरो अंकले घटयो सेयरबजार

    काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमवार नेप्से परिसूचक ३२.४५ अंकले घटेर २६७०.९४ विन्दुमा पुगेर रोकिएको हो ।


    साताको दोस्रो दिन ३२२ कम्पनिको १ करोड १४ हजार ८६६ कित्ता खरिदबिक्री भएको छ । जसबाट  ५ अर्ब ६५ करोड ८९ लाख  ७३ हजार ७६६ रुपैयाँ कारोबार हुन पुगेको छ।

    कारोबारमा आएका मध्ये २३ कम्पनिको ल्य बढ्दा २२१ वटा कम्पनिको भने घटेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend