२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेप्से सामान्य बढ्यो, झन्डै ८ अर्ब रुपैयाँको शेयर कारोबार


सञ्चार डबली
  • बिहीबार , चैत २१ २०८१
  • 7.2K
    SHARES

  • images
    नेप्से सामान्य बढ्यो, झन्डै ८ अर्ब रुपैयाँको शेयर कारोबार

    काठमाडौं । आज पनि सेयर बजार बढेको छ। आज नेप्से २.८१ अकंले बढेर २७०२/८६ बिन्दुुमा पुगेर रोकिएको छ । साताको पाँचौ दिन बिहिवार ३२४ कम्पनीको १ करोड ५५ लाख २ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ८४ करोड रूपैयाँ बराबरको कारोबार हुन पुगेको छ।

    जसअनुसार आज ९३ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको सेयर मुल्य भने घटन पुगेको छ । हिजो देखी बृद्दी हुन थालेको सेयर बजार बिहिवार पनि बृद्दीको अवस्थामा नै अडिन पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend