२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिद्धार्थ बैंकका ग्राहकले क्यापिटल हस्पिटलमा २०% सम्म छुट पाउने


सञ्चार डबली
  • बुधबार, चैत २० २०८१
  • 8.1K
    SHARES

  • images
    सिद्धार्थ बैंकका ग्राहकले क्यापिटल हस्पिटलमा २०% सम्म छुट पाउने


    काठमाडौं । सिद्धार्थ बैंक र क्यापिटल हस्पिटल प्रा. लि. बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

    सम्झौता अनुसार बैंकका ग्राहकहरुले पुत्तलीसडक स्थित क्यापिटल हस्पिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा २०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend