२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

  नेपाल स्टक एक्स्चेन्जको सीईओ बने चुडामणि चापागाईं


सञ्चार डबली
  • मंगलबार, चैत १९ २०८१
  • 7.4K
    SHARES

  • images
      नेपाल स्टक एक्स्चेन्जको सीईओ बने चुडामणि चापागाईं


    काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईं बनेका छन्।

    सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चापागाईंलाई नेप्से सीईओमा नियुक्त गरेको हो।

    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजरसमेत रहेका उनी झापाका हुन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend