काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो । मंगलबार यससँगै छापावाल सुनको मूल्य तोलामा रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार एक लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कायम भएको हो ।


