२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बागलुङको ठुलढुङ्गामा जीप दुर्घटना : दुई जनाको मृत्यु


सञ्चार डबली
  • बुधबार, असार ६ २०८०
  • 20.8K
    SHARES

  • images
    बागलुङको ठुलढुङ्गामा जीप दुर्घटना : दुई जनाको मृत्यु


    काठमाडौं, ६ असार । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो ।

    जीप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको हो । जीपमा सवार यात्रुको सङ्ख्या यकिन हुन सकेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend