२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिद्धार्थ बैंकको टपअप र फोनपे डाइरेक्ट अभियान


सञ्चार डबली
  • आइतबार, चैत ३ २०८१
  • 7.6K
    SHARES

  • images
    सिद्धार्थ बैंकको टपअप र फोनपे डाइरेक्ट अभियान

    २०८१ चैत ३ गते

    काठमाडौँ । सिद्धार्थ बैंकले एफ १ सफ्ट र फोनपे  सँगको सहकार्यमा ‘टपअप र फोनपे डाइरेक्ट गरौँ गरौँ, बम्पर उपहार जितौँ !’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत बम्पर उपहार आईफोन १६ रहेको छ ।

    अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा रु १०० को मोबाइल टपअप र रु ५०० को फोनपे डाइरेक्ट कारोबार अभियान अवधिभित्र पूरा गर्नुपर्नेछ । यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि स्वतः योग्य हुनेछन् ।

    यस अभियान अन्तर्गत, प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताहरूले रु. १०० को मोबाइल टपअप जित्न सक्नुहुनेछ । साथै, अभियान समाप्त भएपछि एक जना भाग्यशाली विजेताले नयाँ आईफोन १६ जित्ने अवसर प्राप्त गर्नेछन् ।  यो अभियान २०८१ चैत्र १ देखि चैत्र ३१ सम्म सञ्चालन हुनेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend