२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • बिहीबार , फागुन २९ २०८१
  • 6.5K
    SHARES

  • images
    नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले जम्मा १०० कित्ता संस्थापक सेयरको बिक्री खुलाएको छ ।

    यो सेयर जो कोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । इच्छुक खरिदकर्ताले ७ दिनभित्र आवश्यक कागजातसहित आफूले खरिद गर्ने सेयर संख्या खुलाई बैंकको केन्द्रीय कार्यालय भरतपुर–१० चितवनमा आवेदन दिनुपर्नेछ ।

    बैंकले यसअघि नै संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend