२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल एसबिआई बैंक र द रुबस होटेल धनगढीबीच छुट सम्झौता


सञ्चार डबली
  • बिहीबार , फागुन २९ २०८१
  • 5.1K
    SHARES

  • images
    नेपाल एसबिआई बैंक र द रुबस होटेल धनगढीबीच छुट सम्झौता

    विहीबार, २९ फागुन २०८१
    काठमाडौं । नेपाल एसबिआई बैंक लि र द रुबस होटेल प्रालि, धनगढी, कैलालीबीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी खाद्य तथा पेय पदार्थ र आवास सुविधामा १० % सम्म छुट दिने सम्झौता भएको छ ।

    उक्त सम्झौता पत्र बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख, सन्तोष कुमार भण्डारी र द रुबस होटेल प्रालिका प्रबन्ध निर्देशक, प्रकाश भट्टले आदानप्रदान गरेका थिए । सो कार्यक्रममा बैंक तथा होटेलका अन्य पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो । नेपाल एसबिआई बैंक लि।ले विगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

    हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend