२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनएमबि बैंकको सीईओमा घिमिरे नियुक्त, बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुदेश उपाध्यायको बढुवा


सञ्चार डबली
  • आइतबार, फागुन २५ २०८१
  • 6.1K
    SHARES

  • images
    एनएमबि बैंकको सीईओमा घिमिरे नियुक्त, बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुदेश उपाध्यायको बढुवा

    आइतवार, फागुन २५ २०८१
    काठमाडौं । एनएमबि बैंकका सञ्चालक समितिको बैठकको निर्णय अनुसार २०८२ साल बैशाख १० गते देखि लागू हुने गरी क्रमशः बैंकमा हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका गोबिन्द घिमिरे प्रमुख कार्यकारी अधिकृत पदमा  नियूक्त भएका छन् । उनको ४ बर्ष अवधिका लागि नियुक्त भएका हुन् ।

    हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहनु भएका सुदेश उपाध्याय ज्यूलाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको  बैंकले जनाएको छ ।

    एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंक “बैंक अफदिइयर एसिया २०२१” को उपाधिबाट सम्मानित भएको बैंक हो ।

    एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र १० एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend