२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन


सञ्चार डबली
  • बुधबार, फागुन २१ २०८१
  • 6.2K
    SHARES

  • images
    स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

     

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले जारी गरेको थप सार्वजनिक निष्कासन (एफपीओ)मा आवेदन दिन आज फागुन २१ गते अन्तिम दिन रहेको छ। लघुवित्तले फागुन १८ गतेदेखि एफपीओ बिक्री खुला गरेको थियो, जसमा इच्छुक लगानीकर्ताले आजभित्र आवेदन दिनुपर्नेछ।

    कति सेयर बिक्रीमा ?
    लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँ बराबरको एफपीओ जारी गरेको छ। यस अन्तर्गत १ लाख ९५ हजार ७७३ कित्ता सेयर सार्वजनिक बिक्रीका लागि खुला गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend