२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 ३० दशमलव ३६ अङ्कले घट्यो नेप्से परिसूचक


सञ्चार डबली
  • मंगलबार, फागुन २० २०८१
  • 6.1K
    SHARES

  • images
     ३० दशमलव ३६ अङ्कले घट्यो नेप्से परिसूचक


    काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३० दशमलव ३६ अङ्कले घटेर २८४६ दशमलव ३० को विन्दुमा पुगेको छ ।

    मंगलबार ३१८ कम्पनीका एक लाख २२ हजार ३३६ पटकको कारोबारमा २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार ९३९ रुपैयाँ रहेको छ ।

    ४१ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ । आज १३ उपसमूहमध्ये सबै राताम्मे छन् । मंगलबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend