२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बैंकिङ प्रणालीमा अधिक तरलता, २५ अर्ब खिच्दै राष्ट्र बैंक


सञ्चार डबली
  • आइतबार, फागुन १८ २०८१
  • 6.1K
    SHARES

  • images
    बैंकिङ प्रणालीमा अधिक तरलता, २५ अर्ब खिच्दै राष्ट्र बैंक

    काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ। राष्ट्र बैंकले आज फेरि बैंकिङ प्रणालीबाट एकै पटक २५ अर्ब रुपैयाँ तान्ने भएको छ ।

    अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २१ दिनको लागि बोलकबोलको माध्यमबाट २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको हो । यसको साँवा ब्याज राष्ट्र बैंकले चैत १० गते भुक्तानी गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend