२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजेखि खोलिदै एलआइसी नेपालको लिलामी सेयर बोलपत्र


सञ्चार डबली
  • सोमबार, फागुन १२ २०८१
  • 5.8K
    SHARES

  • images
    आजेखि खोलिदै एलआइसी नेपालको लिलामी सेयर बोलपत्र

    काठमाडौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको बोलपत्र आज सोमबार खोल्ने भएको छ ।

    कम्पनीले माघ २१ गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारण समूहको ४ लाख ९२ हजार ५७७ कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । सो समयभित्र प्राप्त भएको बोलपत्र आवेदन आज सोमबार बिहान ८ बजे लिसारा रिसेप्सन, नक्साल भगवतीबहाल काठमाडौंमा खोलिनेछ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend