२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

टेक्सासमा भिषण आँधीमा पर्दा तीनको मृत्यु, ५० हजार विधुत बिहिन


सञ्चार डबली
  • शनिबार, असार २ २०८०
  • 8.6K
    SHARES

  • images
    टेक्सासमा भिषण आँधीमा पर्दा तीनको मृत्यु, ५० हजार विधुत बिहिन


    काठमाडौं, १ असार । अमेरिकामा भीषण आँधीका कारण ३ जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन् ।अमेरिकाको टेक्सास राज्यको पेरीटन प्यानह्यान्डल सहरमा आएको भीषण आँधीका कारण तीन जनाको मृत्यु भएको हो । स्थानिय प्रहरीका अनुसार सो आँधीमा परेर दर्जनौं घाइते भएका छन् भने सयौंलाई सुरक्षित स्थानमा स्थानतरण गर्नु परेको थियो ।

    सो आँधीका कारण सो क्षेत्रमा व्यापक क्षति भएको छ भने धेरै सम्पत्ति नष्ट भएको छ, कति भौतिक सम्पत्ति नष्ट भयो रु त्यो छानबिन भईरहेको स्थानिय अधिकारीले जानकारी दिएका छन् ।

    प्राइटन फायर चीफ पॉल डचरले अहिलेसम्म ३० वटा ट्रेलरमा क्षति पुगेको बताए । धेरै ठाउँमा रुखहरु ढलेका छन् । ओक्लाहोमा र टेक्सासमा करिब ५० हजार मानिसहरु विद्युतविहीन छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend