२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 एटीएम चोरीको क्रममा एकजना पक्राउ 


सञ्चार डबली
  • बुधबार, माघ ९ २०८१
  • 5.0K
    SHARES

  • images
     एटीएम चोरीको क्रममा एकजना पक्राउ 


    काठमाडौं । एनआइसी एसिया बैंकको थापा गाँउस्थित एटीएममा गएराती चोरीको प्रयास भएको छ । मंगलबार राती करिब ११ बजे एटीएम फुटाएर चोरीको प्रयास गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी वित्त नयाँ बानेश्वरले जनाएको छ ।

    वित्तका अनुसार, ‘थापा गाँउस्थित रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाएर चोरीको प्रयास भएको थियो तर समयमा जानकारी पाएको हुनाले सफल हुन सकेन । उहाँलाई हामीले नियन्त्रणमा लिएका छौँ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend