२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर


सञ्चार डबली
  • मंगलबार, माघ ८ २०८१
  • 5.0K
    SHARES

  • images
    सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

    काठमाडौं, माघ ८ । सांग्रिला डेभलपमेन्ट बैंककाे केन्द्रीय कार्यालयमा रोजगारीको अवसर खुलेको छ । बैंकमा सिनियर अफिसर, जुनियर अफिसर र अफिसरको लागि जागिरको अवसर खुलेको हो ।

    आवेदकको योग्यता आइसिएन र आइसिएआईबाट चार्टर्ड एकाउन्टेन्सी गरेको हुनु पर्नेछ ।

    ४० वर्ष ननाघेका इच्छुकले माघ २० गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend