२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अमेरिकामा अवरुद्ध भएको टिकटक पुनः सञ्चालनमा 


सञ्चार डबली
  • सोमबार, माघ ७ २०८१
  • 4.8K
    SHARES

  • images
    अमेरिकामा अवरुद्ध भएको टिकटक पुनः सञ्चालनमा 


    काठमाडौं ।  अमेरिकामा शनिबार साँझदेखि अवरुद्ध भएको टिकटक पुनः सञ्चालनमा आएको छ । सोमबारबाट राष्ट्रपतिको पदभार सम्हाल्न लागेका डोनाल्ड ट्रम्पले ‘टिकटकलाई जोगाउने’ बताएपछि सेवा सुचारु गरिएको टिकटकले उल्लेख गरेको छ । टिकटकले ट्रम्पलाई नै देखाएर सेवा सञ्चालनमा ल्याएको हो ।

    सीएनएनका अनुसार टिकटकले ‘राष्ट्रपति ट्रम्पको पहलका कारण अमेरिकामा टिकटक पुनस् सञ्चालनमा आएको छ, यहाँहरूको धैर्य र सहयोगका लागि धन्यवाद’ भन्ने सूचनासहित एप सुचारु गरेको छ । करिब १२ घण्टा अवरुद्ध भएपछि १७ करोड अमेरिकी प्रयोगकर्तामाझ टिकटक फेरि चल्न थालेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend