२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?  


सञ्चार डबली
  • आइतबार, माघ ६ २०८१
  • 5.4K
    SHARES

  • images
    घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?  


    काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला १ लाख ५७ हजार ९०० रुपैयाँ पुगेको छ।

    आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार ८६० रुपैयाँमा करोबार भइरहेको छ । गत शुक्रबार चाँदी १ हजार ८९० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend