२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सानिमा बैंकको शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 


सञ्चार डबली
  • बिहीबार , माघ ३ २०८१
  • 6.2K
    SHARES

  • images
    सानिमा बैंकको शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 

    काठमाडौं ।  सानिमा बैंकको झन्डै ५० हजार कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ४९ हजार ५० कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। यसका लागि १५ दिनको म्याद दिइएको छ।

    बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढीमा शेयर खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ता तोकिएको मितिभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend