२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सुनको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • बिहीबार , माघ ३ २०८१
  • 6.4K
    SHARES

  • images
    सुनको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ बढेको हो । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँ पुगेको छ ।

    बुधबार भने यो मूल्य १ लाख ५५ हजार ४ सय रुपैयाँ थियो । यता, चाँदीको भाउसमेत तोलामा ५० रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ८ सय ३० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ८ सय ५० रुपैयाँ पर्ने भएको हो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend