२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?  


सञ्चार डबली
  • बिहीबार , पुस २५ २०८१
  • 6.2K
    SHARES

  • images
    बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?  


    काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ५२ हजार ५०० रुपैयाँ कायम भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रूपैयाँले बढेर १ हजार ८ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend