२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कामना सेवाविकास बैंक र इशान अस्पतालबीच विषेश छुट दिने सम्झौता


सञ्चार डबली
  • बुधबार, पुस २४ २०८१
  • 6.7K
    SHARES

  • images
    कामना सेवाविकास बैंक र इशान अस्पतालबीच विषेश छुट दिने सम्झौता

    काठमाडौं ।  कामना सेवाविकास बैंकले बसुन्धारा, काठमाडौं स्थित Ishan Children & Women’s Hospital Pvt. Ltd. सँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    स्वास्थ्य सेवाकापहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पुर्याउने उद्धेश्यले स्थापित उक्त ईशानबाल तथा महिला अस्पताल प्रा.लि.मा कामना सेवाविकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभलिने बैंकले विश्वास लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend