२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा थानेश्वर पौडेल


सञ्चार डबली
  • सोमबार, पुस २२ २०८१
  • 5.8K
    SHARES

  • images
    साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा थानेश्वर पौडेल

    सोमवार, पुस २२ २०८१
    काठमाडौँ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अध्यक्षमा थानेश्वर पौडेल चयन भएका छन् । बैंकको पुस १९ गते सम्पन्न वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समिति बैठकले उनलाई अध्यक्ष पदमा चयन गरेको हो ।

    साथै, सभाले संस्थापक शेयरधनीका तर्फबाट पौडेलसहित सुरज उप्रेती र वीरेन्द्र भुसाल सञ्चालक पदमा निर्वाचित गरेको छ ।सर्वसाधारण शेयरधनीका तर्फबाट भने वीरेन्द्र विष्ट, नम्रता भण्डारी र हिमाल भट्टराईलाई निर्विरोध निर्वाचित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend