२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल बैंक र सुनैना हस्पिटलबीच सम्झौता


सञ्चार डबली
  • बिहीबार , पुस १८ २०८१
  • 6.8K
    SHARES

  • images
    नेपाल बैंक र सुनैना हस्पिटलबीच सम्झौता

    काठमाडौं, पुस १८ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई जनकपुरधाम–०४ स्थित कदम चौकमा रहेको सुनैना हस्पिटलमा छुट हुने भएको छ ।

    सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको स्वास्थ्यसम्बन्धी विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने सम्झौता पत्रमा उल्लेख छ ।

    यस्तै विभिन्न सेवामा लाग्ने कन्सुलेसन शुल्कमा पनि १०० प्रतिशत छुट हुने व्यवस्था समेत गरिएको बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend