२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 


सञ्चार डबली
  • बिहीबार , पुस १८ २०८१
  • 5.2K
    SHARES

  • images
     सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 


    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले  बढेको हो ।  बुधबार १ लाख ५१ हजार रुपैयाँमा कारोवार भएको छापावाला सुन आज बढेर  १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।  

    यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोवार भएको चाँदी आज २५ रुपैयाँले बढेर १ हजार ७ सय ९० रुपैयाँमा कारोवार भैइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend