२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?


सञ्चार डबली
  • बुधबार, पुस १७ २०८१
  • 6.2K
    SHARES

  • images
    बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?


     काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको भाउ बुधबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रूपैयाँमा कारोबार भइरहेको छ। 

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य स्थिर रहेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend