२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण


सञ्चार डबली
  • आइतबार, पुस १४ २०८१
  • 5.8K
    SHARES

  • images
    हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण

    काठमाडाैं, पुस १४ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरू मध्ये नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरेको छ ।

    सो शाखा स्थानान्तरणपछि आजबाट कोटेश्वर शाखा नामबाट सम्पूर्ण बैंकिक सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ ।

    उक्त शाखाको शुभारम्भ बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले अन्य उच्चपदस्थ कर्मचारीहरू तथा अतिथिहरूको उपस्थितिमा गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend