२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ग्लोबल आईएमई बैंकले ल्यायो  ‘ग्लोबल हाट बजार’ सञ्चालनमा 


सञ्चार डबली
  • बुधबार, पुस १० २०८१
  • 6.3K
    SHARES

  • images
    ग्लोबल आईएमई बैंकले ल्यायो  ‘ग्लोबल हाट बजार’ सञ्चालनमा 


    काठमाडौं । ग्लोबल आईएमई बैंकले ‘ग्लोबल हाट बजार’ सञ्चालनमा ल्याएको जनाएको छ। बैंकले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सो बजार सञ्चालनमा ल्याएको हो।

    उक्त बजारको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले सोमबार आयोजित एक समारोहबीच गरे। ‘उद्यमीको उत्पादन, ग्लोबल आईएमईको प्रोत्साहन’ भन्ने नाराका साथ सो बजार सुरु गरिएको हो।

    बैंकले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाडौं, कमलादी शाखा कार्यालयमा हरेक शुक्रबार हाटबजार सञ्चालन हुने बैंकले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend