२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सन नेपाल लाइफद्वारा ७५% ब्याज छुट अभियान


सञ्चार डबली
  • बुधबार, पुस ३ २०८१
  • 6.9K
    SHARES

  • images
    सन नेपाल लाइफद्वारा ७५% ब्याज छुट अभियान

    २०८१ पुष ३ गते १८

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरणका लागि ७५% सम्म ब्याज छुट योजना सार्वजनिक गरेको छ।

    कम्पनीले यहि पौष १ देखि पौष २६ सम्ममा लागि यो योजना ल्याएको हो ।

    छुट अभियानका मुख्य उद्देश्यहरू

    क. आर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकलाई पुनः बीमाको दायरामा ल्याउने
    ख. आफ्ना ग्राहक र उनीहरूका परिवारको आर्थिक भविष्य सुनिश्चित गर्ने
    ग. ग्राहकहरूको व्यतित बीमालेख पुनर्जागरण गरी उहाँहरूको सुरक्षालाई निरन्तरता दिने
    घ. ग्राहकलाई समयमै आफ्नो बीमा योजना पुनर्जागरण गर्न प्रोत्साहन गर्दै वित्तीय अनुशासन प्रवर्द्धन गर्ने

    यस छुट अभियानमार्फत ग्राहकहरूलाई आर्थिक सुरक्षाको निरन्तरता दिने र जीवन बीमाको महत्त्वलाई अझ प्रभावकारी रूपमा उजागर गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend