२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल राष्ट्र बैंकको सेवा थापाथलीस्थित नवनिर्मित भवनबाट सुचारु


सञ्चार डबली
  • बुधबार, पुस ३ २०८१
  • 7.2K
    SHARES

  • images
    नेपाल राष्ट्र बैंकको सेवा थापाथलीस्थित नवनिर्मित भवनबाट सुचारु


    काठमाडौं । नेपाल राष्ट्र बैंकको थापाथलीस्थित नवनिर्मित भवनबाट सेवा सुचारु भएको छ ।

    नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारबाट प्रदान हुँदै आएका सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग अन्तर्गत पर्ने बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभाग अन्तर्गतका सम्पूर्ण सेवाहरू पौष १ गतेदेखि थापाथलीस्थित बैंकको नवनिर्मित भवनबाट सञ्चालन भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend