२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आइएमई पे एपबाट आईईएलटीएस टेस्टको शुल्क भुक्तानी गर्दा २ हजार छुट


सञ्चार डबली
  • बुधबार, पुस ३ २०८१
  • 7.2K
    SHARES

  • images
    आइएमई पे एपबाट आईईएलटीएस टेस्टको शुल्क भुक्तानी गर्दा २ हजार छुट

     

    काठमाडौं ।  नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले आईईएलटीएस टेस्टको शुल्क भुक्तानीमा १००० छुट सुविधालाई हालै सार्वजनिक गरेको थियो। सो सुविधालाई अझ परिस्कृत गर्दै सेवाग्राही माझ प्रवर्दन गर्नको लागि आइएमई पेले आईईएलटीएस टेस्ट शुल्कमा फ्ल्याट २००० क्यासब्याक प्रदान गर्ने योजना सार्बजनिक गरेको हो ।

    सेवाग्राहीहरुले यो क्यासब्याक सुविधा यही पुस ५ गते सम्म प्राप्त गर्न सक्नेछन् भने पहिले सार्वजनिक भएको अफर अनुसार रु १००० छुट सुबिधा निरन्तर चलिरहने छ ।

    यो नयाँ सेवा मार्फत अब प्रयोगकर्ताले समय र मेहनत बचाइ आइएमई पे एप मार्फत आफ्नो आईईएलटीएस परीक्षा शुल्क सहजै तिर्न सक्नेछन्।

    प्रयोगकर्ताहरुले आईईएलटीएसको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, IELTS UKVI को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट,Life Skills A1/A2, B1 को निम्ती भुक्तानी गर्न सक्नेछन्।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend