२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

मनकामना केबलकार आज र भोली बन्द रहने


सञ्चार डबली
  • सोमबार, पुस १ २०८१
  • 5.8K
    SHARES

  • images
    मनकामना केबलकार आज र भोली बन्द रहने


    काठमाडौं । मनकामना केबलकार आज र भोली बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका अनुसार मर्मत सम्भार गर्नु पर्ने भएकाले पुस १ र २ गते सेवा बन्द गरिन लागिएको हो ।

    प्रालिका अनुसार टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको भन्दै आगामी पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन गरिने छ । सो अवधिभर ‘वटम स्टेसन’स्थित रेस्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend