२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची


सञ्चार डबली
  • सोमबार, पुस १ २०८१
  • 6.9K
    SHARES

  • images
     यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची


    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १०० रुपैयाँ कायम हुँदा गोलभेँडा सानो लोकलको ६० र गोलभेँडा सानो टनेलको ८० रुपैयाँ कायम भएको छ । 

    यसैगरी हरियो धनियाँको १००, लसुन सुकेको चाइनिजको ३६० रुपैयाँ कायम भएको छ । यसैगरी आलु रातोको ६२, आलु सेतोको ५६, काउली स्थानीयको १००, मुला रातोको ३५, डल्ले च्याउको ३००, अनारको ४०० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।

    साथै घिउ सिमी १३०, टाटे सिमी १२०, तिते करेला १००, लौका ७०, परवर(तराईको) ९०, चिचिण्डो ६०, घिरौंला ९०, भिण्डी ९० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend