२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सुनको भाउ तोलामा ८ रुपैयाँले बढ्दा सस्तियो चाँदी, तोलामा कति ?


सञ्चार डबली
  • शुक्रबार, मंसिर २८ २०८१
  • 5.3K
    SHARES

  • images
    सुनको भाउ तोलामा ८ रुपैयाँले बढ्दा सस्तियो चाँदी, तोलामा कति ?

    काठमाडौं, मंसिर २८ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ बढ्दा चाँदीको भाउ भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

    आज छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँ पुगेको छ । यसअघि भने १ लाख ५२ हजार २ सय रुपैयाँ थियो ।  

    यता, चाँदीको भाउ प्रतितोला ६५ रुपैयाँले घटेको महासङ्घले जानकारी दिएको छ । यसअघि तोलामा १ हजार ९ सय २५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ८ सय ६० रुपैयाँ पर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend