२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

हिमालयन र गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 


सञ्चार डबली
  • बुधबार, मंसिर २६ २०८१
  • 6.2K
    SHARES

  • images
    हिमालयन र गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ? 


    काठमाडौं । दुईवटा बैंकले आफ्नो संस्थापक समूहको सेयर बिक्रीमा राखेका छन्। हिमालयन बैंक लिमिटेड र गरिमा विकास बैंक लिमिटेडले सेयर बिक्रीमा राखेका हुन। हिमालय बैंकले ४ लाख ८ हजार ५६२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। ५ जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको यो सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ।

    त्यस्तै,गरिमा विकास बैंकले पनि ३३ हजार ८५२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको यो सेयर हाल बैंककै अन्य विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउनेछन्। यी सेयरहरू खरिदका लागि संस्थापक सेयरधनीलाई ३५ दिन र सर्वसाधारणलाई १५ दिनको समयावधि तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend