२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य 


सञ्चार डबली
  • बुधबार, मंसिर २६ २०८१
  • 7.1K
    SHARES

  • images
     यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य 


    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ५५ रुपैयाँ,भारतिय सुकेको प्याज ९३ रुपैयाँ रहेको छ।  

    यसैगरी आलु रातोको ६८, आलु सेतोको ६०, लोकल बन्दाको मुल्य ५०,काउली स्थानीयको ६० रुपैयाँ कायम भएको  छ । यसैगरी कन्य च्याउ १५०,कुरीलो १०००, भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ५० रुपैयाँ,भिण्डी ९० रुपैयाँ,सखरखण्ड ७० रुपैयाँ ,बरेला ११० रुपैयाँ ,तितो करेला ९० रुपैयाँ,कायम भएको छ । रायो सागको मूल्य ३० रुपैयाँ  छ । तोरिको साग ४० ,पालूगो साग ९० र चमसुरको साग ९०, स्कूसको मूल्य २० रुपैयाँ रहेको छ ।

     त्यस्तै,लोकल गाजर १०० रुपैयाँ, तने बोडी १२० रुपैयाँ, मकै बोडी ४० रुपैयाँ, मटरकोशा १४० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ,लौका ५०, घिरौला ८० रुपैयाँ र लोकल परवर ६० रुपैयाँ रहेको छ । त्यस्तै, अनारको ३५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली १०५ ,केरा १५०,स्याउ फूजी २८०रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend