२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नुहाउन गएका एक जनाको सेती नदिमा डुबेर मृत्यु


सञ्चार डबली
  • आइतबार, जेठ २८ २०८०
  • 11.1K
    SHARES

  • images
    नुहाउन गएका एक जनाको सेती नदिमा डुबेर मृत्यु

     

    काठमाडौं, २८ जेठ । डोटीमा सेती नदीमा नुहाउने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ ।जिल्लाको पुर्विचौकी गाउँपालिका–४ सानागाउँका अन्दाजी ३८ वर्षीय तेज खड्काको नुहाउने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रूप सिं थापाले बताए ।

    खड्काको दिउँसो सेती पुल नजिक नुहाउने क्रममा मृत्यु भएको हो । डुबेर बेपत्ता भएका खड्काको प्रहरी र स्थानीयको खोजिकार्य पछि शव फेला परेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend