२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • शुक्रबार, मंसिर २१ २०८१
  • 7.0K
    SHARES

  • images
    सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौै, मंसिर २१ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो ।

    नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँ कारोबार भइरहेको थियो ।

    यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend