२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कजाकिस्तानको अबाइ क्षेत्रमा डढेलोः तीन जनाको मृत्यु, ११ जना बेपत्ता


सञ्चार डबली
  • आइतबार, जेठ २८ २०८०
  • 7.9K
    SHARES

  • images
    कजाकिस्तानको अबाइ क्षेत्रमा डढेलोः तीन जनाको मृत्यु, ११ जना बेपत्ता


    काठमाडौं,जेठ २८ गते । कजाकिस्तानको अबाइ क्षेत्रमा जङ्गली डढेलोमा परेर तीन जनाको मुत्यु भएको छ भने ११ जना बेपत्ता भएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    आगो निभाउने, खोजी र उद्धार कार्यमा ८ सय जनभन्दा धेरै मानिस सहभागी भएका खबरमा उल्लेख छ । डढेलोको उच्च जोखिममा रहेका ७ सय जनालाई उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको छ । उच्च तापक्रम, डढेलोको क्षेत्र विशाल बन्दै जानु र हावाहुरीका कारण आगो निभाउन निकै समस्या भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend