२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

पूर्वराज्यमन्त्री महेश चौधरीको निधन


सञ्चार डबली
  • बुधबार, जेठ २४ २०८०
  • 7.7K
    SHARES

  • images
    पूर्वराज्यमन्त्री महेश चौधरीको निधन

     

    काठमाडौं,  २४ जेठ । पूर्वराज्यमन्त्री महेश चौधरीको आज  निधन भएको छ । हर्नियाबाट पीडित चौधरीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बुधबार दिउँसो निधन भएको हो ।
     
    एमालेका नेतासमेत रहेका उनी २०४८ सालमा राष्ट्रियसभा सदस्य र २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए । 
     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend